गौडेल प्यानलको मतदाता भेटघाट तिव्र

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले  मतदाता भेटघाट कार्यक्रम द्रुत गतिम जारी नै राखेको छ । यही बिहिवार १९ गते हुने जिल्ला अधिवेशनका लागि गौडेलको नेतृत्वमा घोषित उम्मेदवारहरुको टोलीले आज राप्तीसोनारी र नरैनापुर क्षेत्रका मतदाताहरुलाई भेटेको छ ।

gaudel team

१७ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech