कोहलपुरमा नेकपा माओवादीवाट निर्वाचित एक मात्र वडा अध्यक्ष थारुले स्वतन्त्र उमेदावर दिने घोषणा

पिपलबाेट संवाददाता


यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कोहलपुर वडा नं. ४मा तिरथ राम थारुले स्वतन्त्र उमेदवारी घोषण गरेका छन् । थारु नेकपा माओवादी केन्द्र वाट २०७४सालको स्थानिय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष हुन् । अहिले पार्टिले टिकट नदिएको हुदाँ आफुले स्वतन्त्र उमेदवारी दिन लागेको वताए । नेकपा माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा कोहलपुर नगरपालिकामा एक मात्र जित्यका वडा अध्यक्ष हुन तिरथराम थारु उनले आफ्नो टिम नै घोषणा गरेका छन् । जसको अध्यक्षमा तिरथ राम थारु , लडडान जागा , तेजन्द्र शाही , जनुका क्षेत्री र आरती हरिजन सदस्य रहने गरेर टिम सहित उमेदवारी दिने घोषण गरेका छन् ।

१० बैशाख २०७९ मा प्रकाशित
Nabintech