कोहलपुर वडा नं. ८का वडा अध्यक्ष रानाको घरदैलो अभियाण तिव्र

पिपलबाेट संवाददाता


यहि बैशाख ३० गते हुन लागेको स्थानिय निकायको निर्वाचन कोहलपुर नगरापलिका वडा नं. ८ का नेपाली काँग्रेसका तर्फका वडा अध्यक्षका उम्मेदवार लाल वहादुर रानाले आफ्रनो घर कार्यक्रमलाई तिव्रता दिएका छन् । घर दैलोका क्रममा वडा वासीहरुले युवा उम्मेदवारलाई सवैले जिताउन लागी पर्ने प्रतिवद्धता गरेदै आएको रानाले वताए ।राना सहितको टिमले घरदैलो कार्यक्रम गर्दै आएका छन् । उनलाई सवै वडा वासीले नेपाली काँग्रेसले अहिले कोहलपुर वडा नं. ८ वाट युवा पुर्ण आचार्यलाई मेयरमा र लाल वहादुर रानालाई वडा अध्यक्षमा टिकट दिएकोमा आफुहरु अत्यन्त खुसी भएको स्थानियहरु भन्दै आएकाले रानाको टिम अत्यन्त उत्साहित हुदै आफुनो घरदैलो अभियानलाई तिव्र पारेका छन् ।

 

 

 

१८ बैशाख २०७९ मा प्रकाशित
Nabintech