कोहलपुरमा नेपाली काँग्रेसले तिव र माओवादी एक वडामा विजय

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसले कोहलपुरमा तिन ओटा वडामा विजय हात पारेको छ । नेपाली काँग्रेसले कोहलपुरमा नेकपा एमालेको लाल किल्ला मानिने वडा नं. २ मा पनि जित हात पारेको छ । नेपाली काँग्रेसले वडा नं. २ मा हरिसिंह कठायत को प्यानल विजय भएको छ भने वडा नं. १४मा नम वहादुर आलेको प्यानल विजय भएको छ । यस्तै वडा नं. १५मा दिपेन्द्र चौधरीको प्यानल विजय भएको छ । यस्तै कोहलपुर वडा नं. १मा नेकपा माओवादीका उम्मेदवार वद्रि जैसी को प्यानल विजय भएका छन् । भने नेकपा एमालेले कोहलपुरमा अहिले सम्म कुनै वडामा सफलता हाल पार्न सकेको छैन्

३ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech