बैजनाथमा प्रधानाध्यापक ल्यापटप हस्तान्तरण

पिपलबाेट संवाददाता


बैजनाथ गाउँपालिकाले प्रविधि सँग प्रधानाध्यापक अन्तरगत २५ जनालाई ल्यापटप हस्तान्त रण गरिएको छ । बैजनाथ गाउँपालिका शिक्षा शाखाको आयोजनामा उत्त ल्यापटप वितरणा गरिएको हो । ल्यापटप वितरण कार्यक्रममा बोल्दै प्रकाश बहादुर शाहीले समाज रूपान्तर गर्ना शिक्षा महत्त्वपूर्ण रहेको बताए । उनले भावि दिनहरूमा समेत उत्कृष्ट कार्य सम्पादक गर्ने शिक्षकहरूलाई गाउँपालिकाले सम्मान गर्ने प्रतिवद्वता जाहेर समेत गरेका छन ।
कार्यक्रम बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर शाही लगाएत शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले शिक्षा क्षेत्रको विकास गर्न ईच्छा शत्तिमा जोड दिनु पर्ने बताए ।
उनले आफुले पनि पहिला प्रविधि सँग कुुनै सामित्यता नभएमो स्कार गदै ईच्छा शत्तिले नै आवश्यक ज्ञानको खोजिमा प्रविधि सँग जोडिएको उल्लेख गरे । शिक्षा क्षेत्रमा विकास गर्न हामी सबै प्रविधि मैत्री हुन आवश्यक रहेको ऐडीले बताएका थिए । त्यसैगरी शिक्षा शाखा प्रमुख विस्वराज ढकाल लगाएतले धारणा राखेका थिए ।

२६ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech