कोहलपुर नगरपालिकाका पूर्व जनप्रतिनिधिले ४७ दिन सम्म पनि फिर्ता गरेनन् सरकारी समाग्री

पिपलबाेट संवाददाता


स्थानिय निर्वाचन भएको लामो समय भएपनि कोहलपुर नगरपालिकाका पूर्व जन प्रतिनिधिहरुले आफुले प्रयोग गदै आएका समाग्री नगरपालिकालाई फिता गरेका छैनन् । स्थानिय तहको निर्वाचन भएको करिव ४७ दिन हुदा सम्म आफुले फिता गर्नु पर्ने , ल्याप्टव ,कुलर,एसी ,वासिङ मेसिन , राउडर ,लगाउतका समाग्रीहरु फिता नगरेको नगर पालिकाले वताएको छ । आफनो पदाअवधि समाप्त हुना साथ सरकारी सम्पति सरकारलाई फिता गर्नु पर्ने भएपनि अहिले सम्म सरकारी सम्पति फिता नगरनु भनेको नियतमा केहि कालो भएको बुझिन्छ । यसरी सरकारी सम्पति को दुरुपयोग गरेको
देखिन्छ ।यस विषयमा नगरपालिकाले पत्र पठाउने तयारी गरेको देखन्छ ।

१५ असार २०७९ मा प्रकाशित
Nabintech