नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शाही र महाचिवमा जाेशी चयन

पिपलबाेट संवाददाता


नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शाही र महाचिवमा जाेशी चयन भएका छन । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुप प्रदेशको प्रथम भेलाबाट अध्यक्षमा कष्ण बहादुर शाही र महासचिवमा महादेव जाेशी चयन भएका हुन ।  उपाध्यक्ष झकर बहादुर रावत, श्याम सिह धामी, सचिव अन ब. थापा, मदन ब. खडका, कोषाध्यक्ष कविराज कठायत, सदस्य दिपसिह भण्डारी, दिपक सिह कुँवर, रतनसिह बडाल, विष्णू प्रशाद जैसी, पूर्ण कुमार विष्ट, सन्दिप साउद, सुरज परियार, अन्तराम जोशी, रामब.थापा(मगर), कृष्ण ब. विष्ट, रुपक खडका, बिन्दुचन्द्र भण्डारी, रानुराम राना, धौले सार्की, राधाकृष्ण जोशी, नरेन्द्र प्रशाद ठगुन्ना, बालदान जोशी, बिनवाल साउद रहेका छन ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहमतीय आधारमा प्रथम भेला भव्य रुपमा सम्पन्न भएको बताए ।

१५ असार २०७९ मा प्रकाशित
Nabintech