बाँके क्षेत्र नंम्वर १ प्रदेश ख मा गठबन्धनको तर्फ वाट फुलाराम थारु

पिपलबाेट संवाददाता


मंसिर ५ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश निर्वाचनको लागी बाँके जिल्लामा क्षेत्र नं. १मा प्रतिनिधिसभा नेकपा माओवादीका तर्फवाट महेश्वर गहतराज (अथक ) प्रदेश क मा नमुना र प्रदेश ख मा नेपाली काँग्रेसका फुलाराम थारुले टिकट प्राप्त गरेका छन् भने उनिहरु आज नै मनोनयन दर्ता गर्ने छन् । यस्तै बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेसका सुदिव राना र प्रदेश क मा नेपाली काँग्रेसका
राजकुमार बर्मा र प्रदेश ख मा प्रदेश वन मन्त्री सुरेन्द्र हमालले गठबन्धनको तर्फ वाट उमेदवारी दिने भएका छन् । यस्तै बाँके क्षेत्र नं. ३मा प्रतिनिधिसभा सदस्य सदस्यको लागी नेपाली काँग्रेसले पार्टीका सह–महामन्त्री किशोर सिंह राठौरलाई प्रतिनिधी सभाको उम्मेदवार बनाएको छ ।

२३ आश्विन २०७९ मा प्रकाशित
Nabintech