थापाको आत्मकथा शनिबार विमोचन हुदैं

पिपलबाेट संवाददाता


समाजसेवी तथा राजनीतिकमर्मी कर्ण बहादुर थापाकाे अात्मकथाकाे विमाेचन शनिवार हुने भएकाे छ । अाैषधी व्वसायी समेत रहेका थापाकाे कृती “कर्णबहाुर थापा एक ईमानकाे कथा” लाई हाम्राे पूर्णिमा साहित्य प्रतिष्ठान काेहलपुरले काेहलपुर पार्टी प्यालेसमा भब्य कार्यक्रम अायाेजना गरेर विमाेचन गरिने प्रतिष्ठानले जनाएकाे छ । थापा काेहलपुर नगरका पुराना नगरवासीका रूपमा परिचित छन् । सामाजिक व्यक्तित्वका रूपमा अाफ्नाे परिचय छाेड्न सफल उनी काेहलपुर नगरपालिका वडा नं.११ का निवर्तमान वडाध्यक्ष समेत हुन् । काेहलपुरमा कर्ण मेडिकल हल सञ्चालन गरेर बिसाै बर्षदेखि स्वास्थ्य सेवा प्रदान गरिरहेका थापा नगर क्षेत्रमा मात्र नभई जिल्लाभरमा लाेकप्रिय व्यक्ति मानिन्छन् । बिहान ११:३० बाट शुरू हुने कार्यक्रममा उपस्थितिका लागि ईच्छुक साहित्य प्रेमी सबै व्यक्तित्वहरूलाई स्वागत रहेकाे प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले जनाएका छन् ।

८ पुष २०७९ मा प्रकाशित
Nabintech