१४ औ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाँकेमा तेकान्दोे खेलतर्फ विभिन्न तौल समुहबाट कोहलपुर नगरपालिकाले पाँच स्र्वण सहित प्रथम स्थान हासिल गरेको छ ।
यस्तै १ स्र्वण सहित बैजनाथ गाँउ पालिकाले दोस्रो स्थान प्राप्त गरेको छ । नेपालगन्ज रङगशालामा संचालन भएको प्रतियोगिता फाल्गुण २६ गते देखि २८ गते सम्म संचालन भएको छनौट प्रतियोगिता सम्पन्न भएको थियो । छनौट प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथी तेकान्दो संघका केन्दीय सदस्य श्रीमान थापाले खेलकुदको सवैभन्दा मनिसले खेल्नै पर्ने खेल मध्यको तेकान्दो खेल आफ्नो सुरक्षकाको लागी पनि खेलिने खेल भएको वताएका थिए । कार्यक्रमको सभापतित्व सन्तोष श्रेष्ठले गरेका थिए ।
कार्यक्रमा जिल्ला तेक्वान्दो संघ का अध्यक्ष प्रकाश लामिछाने ,सिनियर गुरु चन्द श्रेष्ठ ,नेत्र थापा मगर,मानबहादुर लामिछाने ,बिमला भण्डारी ,राजेन्द्र सिंह आले ज्यु को उपस्थिति मा खेल सुचारु भयको थियोे । सिनियर रेफ्री मा उमादेबि थापा,सिद्ध बहादुर चन्द ,चन्द्र बहादुर श्रेष्ठ को नेतृत्व मा २५जना प्राबिधिक को सहयोग मा तेक्वान्दो खेल सम्पन्न भयको थियो । कारेक्रम तेक्वान्दो संघ बाँके का सचिव जङ्गवीर चौधरी ले बताए ।