५० वर्षअघिको काठमाडौं बजार, फोटो फिचर

पिपलबाेट संवाददाता


मुलुकको राजधानी काठमाडौंमा पछिल्लो दशकमा ठूलठूला मल खुल्न थालेका छन्। सुनदेखि नुनुसम्म पाउने ती मलहरुमा कठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका छन्। अर्थात् काठमाडौंलाई आधुनिकताले छपक्कै छोपेको छ।

आधुनिक शैलीका पसलले भरिएको काठमाडौं आजभन्दा करिब ४०र५० वर्षअघि कस्तो देखिन्थ्यो होलारु धेरैलाई यसबारे जिज्ञासा हुन्छ। त्यस समयमा घुमघामका लागि आएका पर्यटक र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्न आएका विदेशीहरुले फोटोमा कैद गरेका काठमाडौं शहरको बजार यस्तो थियो।

२० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech