राम्रो देखिन पुरुष विभिन्न हेयरस्टाइल अपनाउने गर्दछन् । तर इन्टरनेटमा छातीको रौंको अचम्मको फेसन देख्न पाइन्छ । छातीको रौंलाई विभिन्न डिजाइन र ट्रिमिङ गरेर सोसल मिडियामा फोटो अपलोड गरिरहेका छन् । कसैले छातीको रौंलाई ट्रिमिङ गरेर जुँगाको आकार दिएका छन् भने कतिले ब्रा ।
तस्विरहरू :
२७ जेष्ठ २०७५ मा प्रकाशित