क्याम्पस प्रमुखमा शर्मा नियुक्ति

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ २२
बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिमान्चल विश्वविद्यालय आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्ति भएको छन् । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बागेश्वरी बहुमुखी क्याम्पसको पहिलो क्याम्पस प्रमुखको रुपमा नियुक्ति गरेका हो ।

२२ भाद्र २०७५ मा प्रकाशित
Nabintech