चर्चित थारु गायक विश्वसागर परियार को वान साइड लभ नै सुहाइट टु साइड लभ करोना आपन खाली दिल म म्वार नाउके फम भर्देउना बोल्को थारु गित मा अहिलेकी चर्चित थारु मोडेल सुनिता दहित र नव कलाकार सन्दिप बिसिको दमदार अभिनय रहेको छ । बाँकेको रमणीय ठाउम छायांकन गरेको गित मा शब्द सङ्गीत सुनिल काहारले गरेका छन भने गीतमा विश्वसागर परियार र सुमन चौधरीले स्वर दिएका छन । यस गितका एरेन्जर मास्टर पुष्कर सुनुवारले गरेका छन । क्यामारा रामु चौधरी को रहेछ भने गीतको निर्देशन भने स्वयम गायक परियार ले आफै गरेका छन । नया वर्षलाई लक्षित गर्दै आर.के युट्टुव बाट सार्बजनिक गरिने लागेको गितको सोमबार सुटिङ्ग सकिएको छ ।
१९ चैत्र २०७५ मा प्रकाशित