यमाहाको लक्की ड्र जयबहादुर लक्की

पिपलबाेट संवाददाता


यामाहा लक्की ड्र विजेता बन्दै कोहलपुर नगरपालिका वडा नं. २ का जय बहादुर कार्कीले ५ ग्रामको सुनको सिक्का हात पारेका छन् । यामाहाको कोहलपुरमा भएको सोरुम श्रेष्ठ टे«ड हबबाट बाइक खरिद गर्दै उनी यामाहाको ग्राहक बनेका थिए । कोहलपुरमा यस हप्ताको ‘लक्की ड्र’ प्रतियोगितामा ७ र अघिल्लो हप्ताका ३२ जना गरी ३९ जनाको सहभागिता रहेको श्रेष्ठ टे«ड हबका सञ्चालक दिप नारायण श्रेष्ठले बता्रएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य गोविन्दा पौडेलले श्रेष्ठ टे«ड हबमा भएको एक कार्यक्रमका बिच ‘लक्की ड्र’ छनौट गरेका थिए ।

१५ बैशाख २०७६ मा प्रकाशित
Nabintech