बागेश्वरी क्याम्पस र विद्यार्थी संगठन बिच वार्ता स्थगित

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर र विद्यार्थी संगठन बिच वार्ता विना निकर्ष टुङ्गिएको छ । नेपाल विद्यार्थी संघ बागेशवरी बहुमुखी क्याम्पस ईकाई कार्य समिति, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन (संयुक्त) र बागेश्वरी क्याम्पस प्रशासन बिच सोमबार भएको बैठकमा बागेश्वरी बहुमुखी क्याम्पका बिच विषयमा छलफल हुँदा विना निकर्षमा वार्ता टुङ्गिएको छ । क्याम्पस प्रशासनले पटक पटक कुरा फेरेकोले विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले विद्यार्थीहरुको मागलाई तत्काल सम्बोध गर्नुपनै भने पछि वार्ता बिना निकर्ष टुङ्गिएको छ ।

१६ बैशाख २०७६ मा प्रकाशित
Nabintech