फाउन्डेशनको सचिवमा पहाडि चयन

पिपलबाेट संवाददाता


मदन भण्डारी फाउन्डेसन प्रदेश नं. ५ कमिटिद्वारा नवगठित मदन भण्डारी बौद्विक मञ्च प्रदेश नं. ५ प्रदेश कमिटिको सचिवमा तोयानाथ पाहाडि चयन भएका छन् । मदन भण्डारी फाउन्डेसन प्रदेश नं. ५ को दोस्रो प्रदेश भेलाबाट बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुुमुखी क्याम्पसका प्राध्यापक तोयानाथ पहाडि सविच र प्राध्यापक ज्ञानेन्द्र शाही सदस्यमा चयन भएका छन् ।

१७ बैशाख २०७६ मा प्रकाशित
Nabintech