महिला टे्डमा केसि र यूवामा आचार्य निर्वाचित

पिपलबाेट संवाददाता


नेपाल ट्रेड युनियन काँग्रेस बाँकेको प्रथम जिल्ला परिष्द एवम् महिला तथा युवा समिति अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ । “श्रमको सम्मान गरौं,श्रम शक्ति नै राष्ट्र शक्ति हो । पेशागत सम्मान उचित दाम सामाजिक सुरक्षा सुरक्षित काम” नाराका साथ गरिएको अधिवेसनले दुई वटा समिति समेत गठन गरेको छ । नौ सदस्य महिला समितिको अध्यक्षमा खिना केसी, उपाध्यक्षमा कमला पोख्रेल सचिव बसुन्धरा घिमिरे , सहसचिव रिता कार्की , कोषाध्यक्षमा केसु काफ्ले सदस्यमा माया गुरुङ रहेका छन् । पुर्ण कार्यसमितिहुन तिन सदस्य अपुग भएको छ । त्यस्तै प्रदेश प्रतिनिधि पुष्पा शुक्ला , मधु योगी, लक्ष्मी कुमारी पौडेल,श्रृजना आचार्य ,पुष्पा जैसी जानकी पुन,कल्पना सिग्देल ,यम कुमारी पराजुली ,ललिता उपाध्यया,पवित्रा ढकाल,अमृता शाही ,लक्ष्मी के.सी सावित्रि गौतम ,कल्पना कुवर,सतला खड्काहरु प्रदेश प्रतिनिधिको रुपमा छनौट भएका छन् ।
यस्तै समिति अध्यक्ष पुष्पराज आचार्य , खुल्ला उपाध्यक्ष बम वहादुर ,महिला उपाध्यक्ष पुर्ण ,आरति,सचिव भाईराजा श्री वास्तव प्रदेश प्रतिनिधि राजन कडेल,देव नारारायण काप्ले,नविन शाह, नलिना पाण्डे ,कमल प्रसाद भण्डारी,ओम कुमारी चौधरी रोशन के.सी ,विकास ओलि चयन भएको निर्वाचन अधिकृत ऋषि शर्माले जानकारी दिएका छन् । नेपाल ट्रेड युनियनमा महिलमा समिति र युवा समिति पुर्ण हुन सकेको छैन । कार्यक्रमा नेपाल ट्रेड युनियन बाँके अध्यक्ष राम बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रमुख अतिथि पूर्व जिल्ला सभापति महेन्द« शर्मा रहेका थिए ।

२५ श्रावण २०७६ मा प्रकाशित
Nabintech