कांग्रेस नेता गौडेललाई मातृशोक

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेका नेता नारायण प्रसाद गौडेललाई मातृशोक परेको छ । उनकी आमा ७७ वर्षीया ज्ञानधारा पौडेलले बिहीबार बिहान कोहलपुर–८मा पिपरिमा आफ्नै निवासमा निधन भएको हो । दमको रोगबाट पीडित स्व. गौडेलका चार छोरा र चार जना छोरी छन् । मृतकको राप्तीनदिमा आज नै दाहसंस्कार गरिने भएको छ । नेता गौडेल काङ्ग्रेस महासमिति सदस्य हुन  ।

३० श्रावण २०७६ मा प्रकाशित
Nabintech