काँग्रेसका महामन्त्री शशांक कोहलपुर आउँदै

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसमा महामन्त्री शंशाक कोइराला र केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल भोलि (शनिबार) कोहलपुर आउने भएका छन् । नेपाली काँग्रेसक कोहलपुर नगर कार्य समितिको आयोजनामा हुन गईरहेको कार्यकर्ता भेटघाटमा दुवै नेता आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस नगर सचिव भूम बहादुर भण्डारीले जानकारी दिएका छन् । नगर सचिव भण्डारीका अनुसार कोहलपुर–१०, विद्युतरोडमा रहेको रामजानकी मावि स्कुलमा कार्यक्रम हुने भएकाले शनिबार दिउँदै ३ बजे नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

६ भाद्र २०७६ मा प्रकाशित
Nabintech