शुभ सप्लायर्स तेस्रो वर्षमा प्रवेस संगै विभिन्न अफर

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेको शुभ सप्लायर्सले आफ्नो स्थापनाकालको तेस्रो वर्षमा प्रवेसको अवसरमा विशेष छुट सहितको अफर ल्याएको छ । एल.जी. ब्राण्डको कोहलपुर शाखाको रुपमा रहेको शुभ सप्लायर्सले आफ्नो तिन वर्ष पुरा गरेर चौथो वर्ष प्रवेस गरेको यस कम्पनिका जुन सुकै समान खरिदमा हात खालि नजाने पुरस्कारको व्यवस्था गरिएको संचालक इश्वर श्रेष्ठ वताए । तेस्रो वर्षको अवशरमा शुक्रवार एल.जी. ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरु गरिद गर्दा ग्राहकले १५ प्रतिशत छुट र विशेष आकर्षक उपहार पाउने छन् । साथै एक सातासम्म सामान गरिद गर्ने सबै ग्राहकहरुलाई विशेष अफर अन्र्तगत १५ प्रतिशत छुट कायम रहने उनको भनाई छ ।
सञ्चालक श्रेष्ठका अनुसार यस क्षेत्रका नागरिकको चाहना बमोजिम स्तरीय घरायसी प्रयोजनका लागि उपयोग हुने विद्युतीय उपकरणहरुलाई सहज रुपमा ग्राहकहरुको घरसम्म पु¥याउन प्रयासरत रहेको बताए । केही समयअघि नगर क्षेत्रका नागरीक तथा ग्राहकहरु आधुनिक तथा स्तरीय विद्युतीय उपकरण खरिद गर्न नेपालगञ्ज जानुपर्ने बाध्यता थियो, शोरुम स्थापना पछि अहिले नगरवासी नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

६ भाद्र २०७६ मा प्रकाशित
Nabintech