न्यायको माग गर्दै कोहलपुमा प्रदर्शन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा पत्रकार रवि लामिछानेका पक्षमा ¥यालि निकालिएको छ । “निर्दोष रबिलाई रिहा गर, शालिरामको हत्यारालाई खोजि गर” भन्ने मुल नाराका साथ कोहलपुरमा स्वतन्त्र नागरिक संघर्ष समितिले शान्तिपूूर्ण ¥यालि निकालेको हो । चितवनको एउटा होलटमा पत्रकार शालिकराम पुडाशैनीले आत्माहत्य गरेपछि अनुसन्धानका लागि पत्रकार रबिलाई प्रहरीले प्रक्राउ गरेपछि रबिका समर्थकले सरकार विरुद्ध नाराबाजि गर्दै कोहलपुरमा विरोध ¥यालि निकालेका छन् । विरोध¥यालि कोहलपुरको न्यूरोडबाट सुरु भएको ¥यालि मुख्य बजार पक्रिमण गरी पुन न्यूरोडमा पुगेर कोड सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राजेन्द्र श्रेष्ठले सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्नेमा घटनामा संग्लन नभएका पत्रकार रबि लामिछानेलाई प्रक्राय गरिएको प्रति आपत्ति जनाएका छन् । कोण सभामा बोल्नेहरुले रबिलाई तत्काल रिहाई नगरे कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने जनाएका छन् ।

७ भाद्र २०७६ मा प्रकाशित
Nabintech