वनको अध्यक्षमा यज्ञ महरा निर्वाचित

पिपलबाेट संवाददाता


बान्केको कोहलपुरमा रहेको सिदिविनायक सामुदायिक वनको आज भएको निर्वाचनमा यज्ञ महरा नेतृत्वको लोकतान्त्रिक प्यानल बिजय भएको छ । कुल १ सय ४२ मत खसेकोमा अध्यक्ष तर्फ काङ्ग्रेस निकट  लोकतान्त्रिक प्यानलका यज्ञ महराले ८५ मत प्राप्त गर्दै बिजय भएका छन । उनकि निकटतम प्रतिस्पर्धि नेकपा निकत बामपंथीकि शान्ता मराशानिले ४८ मत प्राप्त गर्दै उपबिजेता बनेकी छिन । यस्तै निर्वाचनबाट उपाध्यक्षमा झ्क्कु वलि (७५), सचिवमा निर्मला बिस्ठ (७३), सहसचिवमा यमु सिंह (७७) मत ल्याउदै बिजय भएका छन । यसका साथै अन्य सदस्यहरुमा महरा नेतृत्व लोकतान्त्रिक प्यानलका नै बिजेता बनेका छन । सिदिविनायक वनलै यश क्षेत्रकै पर्यटकिय स्थल बनाउने नवनिर्वाचित अध्यक्ष यज्ञ महराले प्रतिवदता जनाएका छ्न ।

२१ भाद्र २०७६ मा प्रकाशित
Nabintech