नेविसंघ बाँकेले गर्‍यो छात्रवृत्ति अक्षयकोषको स्थापना

पिपलबाेट संवाददाता

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

नेपाल विद्यार्थी संघ बाँकेले १ लाख ५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कोहलपुरमा रहेको त्रिभुवन माध्यामिक विदयालयमा १ लाख ५० हजारको “सहिद चोक बहादुर खत्री स्मृति छात्रवृत्ति अक्षयकोष” स्थापना गरिएको नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले बताएका छन् । ने.बि.संघ बाँकेको पुर्ब उद्घोष अनुसार महामानब बि.पि. कोइरालाको १०६ औं जन्म जयन्तीको आवसरमा आज त्रिभुवन मावि कोहलपुरमा १ लाख ५० हजारको “सहिद चोक बहादुर खत्री स्मृति छात्रवृत्ति अक्षयकोष” स्थापना गरिएको अध्यक्ष आचार्यले बताएका छन् । सहिद चोक बहादुर खत्री लाई शसस्त्र द्वन्द्वमा नेपाली काग्रेस भएकै कारण बिद्रोहि पक्षले हत्या गरेका थिए ।

२४ भाद्र २०७६ मा प्रकाशित
Nabintech