दुबै विद्यार्थी संगठनको सहमती

पिपलबाेट संवाददाता


दुबै विद्यार्थी संगठनको सहमत
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पका विद्यार्थी संगठन बिच सहमति भएको छ । स्ववियू सभापती दिनेश केसिले नेविसंघका नेता यूवराज आचार्य माथी हातपात गरेको विषयमा उत्पन्न विभाद स्ववियू सभापति दिनेश केसिले माफी मागे पछि सहमती भएको छ । बागेश्वरी क्याम्पसमा अब विद्यार्थी संगठनले मिलेर काम गर्ने सहमति भएको नेविसंघ बागेश्वरी क्याम्पसका सभापति राम प्रसाद पाण्डेले बताएका छ्न । स्ववियु सभापतिले भाई भनेर ब्यबहारिक तरिकाले गयको बताए पछि सहमति भएको छ ।

१० मंसिर २०७६ मा प्रकाशित
Nabintech