ढुुक्क हुनुहोस खेती गर्न चहाने लाई सरकार ले जग्गा भाडा तिर्दिने

पिपलबाेट संवाददाता


कोहलपुर बाके स् प्रदेश न।५ सरकार भुमी ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि क्षेत्रको लगानि बाट नै प्रदेश को विकास हुने बताउनु भयो । फलफूल ,तरकारी ,बीउ उत्पदनमा पनि किसानलाई उत्पदन गरेर बिक्रीको आधारमा प्रोत्साहन स्वरुप अनुदान प्रदेश सरकारले दिने बताउनु भयो ।

गत बर्षदेखि गर्दै आएको करार खेती प्रणालीलाई अझै व्यवस्थित गर्नका लागि जग्गा भाडा मा लिएर खेती गर्ने र त्यसको रकम प्रदेश सरकारले तिर्ने काम गर्ने स्त्थानीय सरकार संग मिलेर स्थानीय तहमै जगा भाडामा लिने र दिने ले निवेदन दिना सकिने बताउनुु भयो । किसानले ऋणको ३६ प्रतिशात ब्याज दिएर किसानको उन्नति तथा विकास नहुने भएकाले किसानको ब्याज सरकारले तिर्न बताउनुु भयो ।कृषि बिकास निर्देशनालय रुपन्देहीको आयोजना र भेरी सित भण्डार सहकारी संस्था लिमिटेड कोहलपुर बाकेको आयोजनामा सन्चालन गरिएको आर्थिक बर्ष २०७६ र०७७ को स्वकृृृति प्रतिफल मा आधारित प्रोत्साहन कृृर्षक अनुुुदान कार्यक्रमको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पौडेलले बताउनु भएको हो।

यस कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि। कालिका बर्दिया लाई १,८४,५७० र साकार कृषि सहकारी संस्था लि। लाई ६,८२,६४५ र भेरी शीत भणडार सहकारी संस्था लि। लाई २१,३४,१०० रुपैया अनुदान गरिएको छ।

२६ असार २०७७ मा प्रकाशित
Nabintech