दुर्घटनामा परि अटो चालक घाइते

पिपलबाेट संवाददाता


बाँकेको राप्तिसोनारी ९ मा ट्रकले र अटोलाई ठक्कर दिँदा अटो चालक घाईते भएका छन । कोहलपुरदेखी दाङ जाँदै गरेको ना १ ख ८९६७ नम्बरको ट्रक र रा १ ह १७३६ नम्बरको अटोलाई ठक्कर दिँदा राप्तिसोनारी २ का ईश्वारी केसि गम्भिर घाईते भएका छन् । घाईतेको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको छन् ।

२९ असार २०७७ मा प्रकाशित
Nabintech