संघद्धारा बधाई तथा शुभाकामना

पिपलबाेट संवाददाता


राष्ट्रिय तेक्वान्दो संघ प्रदेश नं. ५ र बाँके जिल्ला तेक्वोन्दो संघले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाई बधाई तथा शुभकामना दिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालका प्रदेश नं. ५ का महासचिव बुद्धि बहादुर थापा मगर र राष्ट्रिय तेक्वान्दो संघ नेपाल बाँके जिल्ला अध्यक्ष दल बहादुर विकले राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला भएकोमा बधाई तथा कार्यकालको शुभकामना दिईएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष भएकोमा कार्यकालको शुभकामना व्यक्ति गरिएको सफलताको राष्ट्रिय तेक्वान्दो संघ नेपालका प्रदेश नं. ५ का महासचिव बुद्धि बहादुर थापा मगरले बताएका छन् ।

१८ श्रावण २०७७ मा प्रकाशित
Nabintech