ठुलो मात्रामा कपडा वरामत

पिपलबाेट संवाददाता


बाँके प्रहरीले ठुलो मात्रामा कपडा बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाबाट प्रहरीले ठुलो मात्रामा कुर्ता ,टिसर्ट ,सुरुवाल बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउदै गरेको पाँच सय पिस कुर्ता सय पिस टिसर्ट र दुई सय पिस सुरुवाल बरामद गरेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

१८ श्रावण २०७७ मा प्रकाशित
Nabintech