बाँकेमा १३ जना नयाँ संक्रमित

पिपलबाेट संवाददाता


बाँकेमा १३ जनामा कोरोना संक्रमित पृष्टि भएको छ । बाँकेको ७ जना कैदी बन्दी र छ जना प्रहरीमा कोरोना भाईरस पृष्टि भएको भेरी अस्पतालले जानकारी दिएको छ । संक्रमित हुनेमा नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवान, वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र ७ कैदी बन्दी गरी १३ जनामा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत साउन १८ गते नेपालगन्ज कारागारबाट उनिहरुको स्वाव संकलन गरीएको थियो ।

२० श्रावण २०७७ मा प्रकाशित
Nabintech