बाँकेमा निषेधाज्ञा थप, मंगलबारसम्म हुने

पिपलबाेट संवाददाता


बाँकेमा आईतबारराति सम्मका लागि जारी गरिएको निषेधाज्ञा थप गरिएको छ । जिल्लामा पछिल्लो समय कोरोना भाईरस संक्रमितका विरामीको बढिरहेका कारण निषेधाज्ञा थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङगले बताएका छन् । आज जिल्लामा थप ४९ जनामा संक्रमण देखिएकोले निषेधाज्ञा मंगलबार राती १२ बजे सम्म थप गरिएको उनले बताएका छन् ।

२३ श्रावण २०७७ मा प्रकाशित
Nabintech