थप ४६४ जनामा कोरोना संक्रमण

पिपलबाेट संवाददाता


शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

२३ श्रावण २०७७ मा प्रकाशित
Nabintech