कोहलपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पिपलबाेट संवाददाता


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजे उपचारकै क्रममा कोहलपुर २ कि ७० वर्षिय महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको । घटनाबारे थप विवरण आउन बाँकी छ ।

२५ श्रावण २०७७ मा प्रकाशित
Nabintech