थप ६४१ जनामा कोरोना संक्रमण

पिपलबाेट संवाददाता


पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्  । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना  भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

३२ श्रावण २०७७ मा प्रकाशित
Nabintech