बाँकेको नरैनापुर गाउपालिकामा केहि युवाहरु नेकपा ,समाजवादी र राप्रपा पाटि परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । नेपाली काँग्रेस नरैनापुर गाउँ ईकाई सभापति मेराज खाँ को सभापतित्वमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा ,समाजवादि र राप्रपा पार्टि परित्याग गरि १०३ जना व्यत्ति नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपालि काँग्रेस जिल्ला सचिव तत्व पौडेलले देशमा अहिले रहेको विकराल अवस्थालाई नेकपाको सरकारले जन मुखि काम गर्न नसकेको वताए । देशमा कोरोना र बाढि बाट जनताहरु ठुलो समस्या परेको वताए । अव नेपालि काँग्रेसको १४औं अधिवेसन वाट जनताको हितमा काम गर्ने सक्ने र पार्टिलाई नेत्तव दिन सक्ने नेताहरुलाई जिताउनु पर्ने वताए । कार्यक्रमा बोल्दै नेपालि काँग्रेसका युवा नेता पोषण केसिले नेपालि काँग्रेसमा अन्य पार्टि परित्यग गरेर आएका नेता कार्यकर्ता फेरी अन्य पार्टिमा जानु नपर्ने अवस्थाले अव काँग्रेसले काम गर्ने समय आएको वताए । व्यक्ति भन्दा पर्टि वलियो वनाउनु पर्ने आजको आवश्यकता काँग्रेसमा देखिएको छ । यसलाई अव आउने १४औं अधिवेसनले छिनोफानो गर्ने वताए । जनताले अवको अधिवेसनमा काम गर्ने र पर्टि चलाएमान , कार्यकत्ता संरक्षण गर्ने सक्ने नेताहरुलाई जिताउनु पर्ने वताए । कार्यक्रमा बोल्दै नर्व प्रवेसी विजय यादवले नेपालि काँग्रेस मुलुकको सवै भन्दा पुरानो र जनताको हितमा काम गर्ने पार्टि भएकाले आफुहरु यस पार्टिमा आउनुको विकल्प नरहेको वताए ।
यस पार्टिले नै देश संचालन गर्ने सक्नेर जन मुखि काम गर्ने सक्ने वताए । नेकपाले बहुमतको सरकार संचालन गरेतापनि जनताको विश्वास जित्न नसकेको वताए । कार्यक्रमा नेपालि काँग्रेसका महासमिति सदस्य हुर्मत न्यौपाले , जिल्ला सदस्य नारायण प्रसाद गौडेल, नेपालि काँग्रेस प्रदेश सभा क का क्षेत्रिय सभापति राम चन्द्र मौर्य , कोहलपुर नगर सभापति बलराम शर्मा ,क्षेत्रिय सचिव डिल्ली गिरी ,पुर्व जिल्ला सदस्य टेक नारायण भुषाल लगाएका दर्जन वढि नेताहरुको सहभागिता रहेको थियो ।