बाँकेका ९ र बर्दियाका ६ मा कोरोना संक्रमण पुष्टि

पिपलबाेट संवाददाता


मंगलबार बाँकेमा ९ र बर्दियाका ६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरि अस्पताल नेपालगन्जले दिएको जानकारी अनुसार आज बाँकेमा ९ जना कोरोना पोजेटिभ केस देखा परेको हो भने आज नै बर्दियाका ६ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

९ भाद्र २०७७ मा प्रकाशित
Nabintech