कोहलपुरमा एकैदिन ५१ जना संक्रमित पुष्टि

पिपलबाेट संवाददाता


बाँकेमा बुधवार ६६ जना संक्रमित पुष्टि भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार कोहलपुरमा ५१ जना, नेपालगन्जमा १५, बैजनाथमा १ जना र बर्दियामा १ जना संक्रमित पुष्टि भएका छन् । कोहलपुरमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

 

१० भाद्र २०७७ मा प्रकाशित
Nabintech