अमेरिकाको लुइजियाना आँधी, चार जनाको ज्यान गयो

पिपलबाेट संवाददाता


unn.prixa.net

काठमाण्डौ – अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीका कारण चारजनाको ज्यान गएको छ। लउरा नामक आँधीकाे कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ । झण्डै २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech