बाँकेमा १३ जनामा संक्रमण पृष्टि

पिपलबाेट संवाददाता


भेरी अस्पतालको परिक्षणमा शुक्रवार बाँकेका १३ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय स्वाबको नमुना मध्ये १५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी शुक्रबार १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech