कोहलपुर नगरपालिकाको कार्यालय सिल

पिपलबाेट संवाददाता


नगरपालिकाको कार्यालय अन्तर्गत हेल्प डेक्समा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नगरपालिकाको कार्यलय भदौ १९ गतेसम्मका लागि शिल गरिएको हो ।

पीसीआर परीक्षणका क्रममा ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार बसेको नगरपालिकाको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

१६ भाद्र २०७७ मा प्रकाशित
Nabintech