नेपाल विद्युत कोहलपुर वितरण केन्द्र सील

पिपलबाेट संवाददाता


वितरण केन्द्रमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि वितरण केन्द्रको कार्यालय सील गरिएको हो।

वितरण केन्द्रले अत्यावश्यक नोलाइट तथा मर्मतबाहेकको सेवा बन्द रहने जनाएको छ । यसअघि कोहलपुर नगरपालिकाको कार्यलय पनि सोमबारदेखि भदौ १९ गतेसम्म सील गरिएको छ ।

१६ भाद्र २०७७ मा प्रकाशित
Nabintech