नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

पिपलबाेट संवाददाता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक पुन: समय परिवर्तन गरी दिउँसो ३ बजेका लागि बोलाइएको थियो।

१८ भाद्र २०७७ मा प्रकाशित
Nabintech