बाँकेका १४ जनामा संक्रमण पृष्टि

पिपलबाेट संवाददाता


भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणबाट मंगलबार ३३ जनामा स.क्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो पटक भएको परीक्षणबाट बाँकेका १४ जनासहित ३३ जनामा कोरोरनो पष्टि भएको हो । बाँकेको नरैनापुर, नेपालगञ्ज १, २, ४, ७, १०, १६ र १८ नम्बर वडा र एक जना उच्च अदालका व्यक्तिमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाँके बाहेक नवलपरासी, बर्दिया बाँसगढीका १२, बढैयातालका २, मोरङ्गका १, बारबर्दियाका १, सिरहाका १ र सुनसरीका २ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

२३ भाद्र २०७७ मा प्रकाशित
Nabintech