नहर एक जनाको शव भेटियो

राम बहादुर रावत कोहलपुर, बाँके


बाँकेको कोहलपुर नगरपालिका वडा नं। १४ स्थित सिक्टा सिचाई आयोजनाको नहरमा एक जनाको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं। १४ का आन्दाजि ४५ वर्षि बुद्धिराम खटिकको भर्खरै शव नहरमा भेटिएको छ । हिजो साँझ ५ बजे घरबाट निस्किएका खटिकको विहान नहरमा शव भेटिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिएका छन् । मृत्यक खटिक कोहलपुर १४ मा रहेको वर्षा रिसाईक्लिगं इण्डष्ट्रिज प्रा।लि।मा लेबरका रुपमा कार्यरत रहेका थिए ।

२५ भाद्र २०७७ मा प्रकाशित
Nabintech