कोहलपुर नगरपालिकाले कोहलपुर नगरवासीलाई भमात्मक अभिव्यती दिएको छ । कोहलपुर नगरपालिकाले बुधबार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । कोहलपुर नगरपालीकाले २०७६ –०३–८ देखि बैठक तथा अनुगमन भत्ता नलिने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजाल द्धारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ।
प्रवक्ता भन्दैछन् २०६७ –०३–८ देखि कुनै पनि अनुगमन तथा बैठक भत्ता नदिने निर्णय भएको छ । यता प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली द्धारा हस्ताक्षर पत्रमा आ.व. २०६७–७७को माघ देखि असार मसान्तसम्म अनुगमन र भ्रमण खर्च ८ लाख ३१ हजार ३ सय र बैठक भत्ता वाफत ९लाख ८ हजार ९ सय ११ रुपैया लगेको देखिन्छ ।
यता कोहलपुर नगरपाललिकाले आ.व. २०६७÷७७को माघ देखि असार मसान्तसम्म अनुगमन र भ्रमण खर्च ८ लाख ३१ हजार ३ सय र बैठक भत्ता वाफत ९लाख ८ हजार ९ सय ११ रुपैया लगेको देखिन्छ । कोहलपुर नगरपालिकाले जनतामा दिन खोज्यको संदेश के हो भनेर जनता भ्रम मा पर्ने गरेका छन् । माथि मिति २०७६ असार ८ गतेको कार्यपालिकाको निर्णय अनुसार भत्ता नलिने निर्णय गदै जाने तर भत्ता यता आ.व. २०६७–७७को माघ देखि असार मसान्तसम्म अनुगमन तथा वैठक भत्ता वाफत रकम दिएको देखिन्छ । यस्तो रहेको छ नगरपालिको
अविगत ।