नेपाल प्रजातान्त्रिक महासंघ बाँकेको सभापतिमा कांग्रेसका युवा नेता कृष्ण कार्की लाई मनोनयन गरेको छ । त्यस्तै उपसभापतिमा नेपालगन्ज मेडिकल कलेजका असिस्टेन्ट डाइरेक्टर नितेश कुमार कनोडिया सह सचिबमा समाजसेवी संगीता सुवेदी प्रबक्ता मा युवा नेता यज्ञ महरा र सदस्यमा शरद कुमार रेग्मी , डा.पन्कज गुप्ता मनोनित भएका छन् ।
काग्रेसको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई अंगिकार गरी पार्टीलाई बजबुद्ध बनाउनका लागि उक्त २५ सदस्य रहनेगरी मनोनयन गरिएको नेपाल प्रजातन्त्र महासंघ बाँकेका सभापति कृष्ण कार्कीले बताए ।
नेपाली काग्रेसको ९ वटा संस्थाहरु आवद्ध भएको र केन्द्र , प्रदेश र जिल्लामा आफ्नो पार्टी पंक्तीको गतिविधीहरुलाई मजबुद्ध गराउदै जनताको बिचमा नेपाली काग्रेसको बिचार र सिद्धान्तलाई प्रष्ट पार्ने रणनिती रहेको नवनियुक्त नेपाल प्रजातान्त्रिक महासंघका प्रवक्ता यज्ञ महरा बताउछ्न ।