सशस्त्र मुख्यालयमा गरियो कुकुर पूजा

पिपलबाेट संवाददाता


आज कुकुर तिहार । घरको सुरक्षामा हरदम खटिने बफादार कुकुरको पूजा गरी मनाइँदै छ । सशस्त्र प्रहरी बलले पनि आज आफ्नो मुख्यालय बलम्बुमा कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाएको छ ।विशेष तालिमप्राप्त कुकुरले अपराध अनुसन्धानमा पनि सघाउने भएकाले प्रहरीको प्रिय छ ।

२९ कार्तिक २०७७ मा प्रकाशित
Nabintech