बाँके प्रहरीको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरे

पिपलबाेट संवाददाता


बाँके प्रहरीको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कटुवाका बाबुलाल रैदासले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ । रैदास माथि अभद्र व्यवहारमा पक्राउ गरि बालक अपहरण तथा हत्या गरेको अभियोगमा अनुशासन भैरहेको थियो ।  रैदासले विहान ५ बजे शौचालयमा झुण्डिएर आत्महत्याको बांके प्रहरीले जानकारी दिएको छ  ।  घटनाबारे थप विवरण आउन बाँकि छ ।मार्गरेखा अनलाइनबाट साभार

५ मंसिर २०७७ मा प्रकाशित
Nabintech