कोहलपुरमा खुल्ला किकेट प्रतियोगिता पौष २० बाट सुरु हुँदै

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा खुल्ला किकेट प्रतियोगिता हुने भएको छ । कोहलपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यहि पौस २० गते बाट सुरु हुने प्रतियोगिताको शारदा एजुकेशन पार्क र कोहलपुर क्रिकेट एकेडेमीले संयुक्त आयोजनामा सुरु हुने भएको छ । प्रतियोगितामा १५ भन्दा बढि टिमको सहभागिता रहने छ भने प्रतियोगितामा प्रथम हुनेले ५० हजार पुरस्कार राशि पाउने भएका छन । प्रतियोगिताले बाँके बर्दिया र लुम्बिनि पर्देशका यूवा खेल प्रेमिका लागि एउटा नयाँ आयाम थपिने तथा यस क्षेत्र लगायत लुम्बिनि प्रदेशको प्रर्यटन विकासमा सहयोग पुर्‍याउनु प्रमुख भूमिका खल्ने कोहलपुर क्रिकेट एकेडेमीका बिनायक गिरीले बताएको छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि ४ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ भने प्रतियोगिताको मुख्य प्रयोजक बिबि साईकल सेन्टर रहेको छ ।

१३ पुष २०७७ मा प्रकाशित
Nabintech