संघमा अर्थको बागडोर सम्हाल्ने कार्कीको धोको

स्याम विष्ट / बाँके


श्याम विष्ट/आट, साहस, आत्मविश्वास र संघर्षले मलाई यहाँसम्म ल्याइ पुर्याएको छ उनले भनिन् –सफलाको सिढी चढ्न इमान्दारिता ठूलो कुरा हो । त्यसैले त उनी व्यवसायीक क्षेत्रमा आफुलाई स्थापित गरिन् । होटल व्यवसायमा चम्किएकी सीता कार्की केवल व्यवसायमा मात्र सीमित छैनिन् । उनले सामाजिक क्षेत्रमा समेत उल्लेखनिय भूमिका निभाएकी छिन् । त्यसैले त कोहलपुरको एउटा परिचित नाम बनेको छ सीता कार्की । उनै सीता अहिले व्यवसायीक हकहित र अधिकारका निमित्त नेतृत्वदारी भूमिका निभाउन खोजिरहेकी छिन् त्यो पनि पदाधिकारीमा बसेर । यसअघिका अनुभव र व्यवसायमा उर्जाशील समय खर्चिएका कारण व्यवसायीक मुद्दामा बलियो ढंगले प्रस्तुत गर्ने अठोट कार्कीमा छ । कोषाध्यक्ष पदकी उम्मेदवार कार्की भन्छिन् –संघमा मेरो उपस्थिति भयो भने सुशासन र आर्थिक पारदर्शीता स्पष्टसँग स्थापित गर्ने छु । २०६० सालदेखि कोहलपुर क्षेत्रमा व्यापार व्यवसायीमा जोडिएकी कार्कीको अनुभव, योगदान, र सेवाग्राहीको समय करिब १८ पूरा भइसकेको छ । सामाजिक न्याय, महिला अधिकार र कोहलपुर क्षेत्रको समग्र विकासका निम्ति आफ्नो पहल र कदमी चाल्ने महिला मध्ये एक हुन कार्की । व्यवसायी क्षेत्र संगै कार्कीले सामाजिक क्षेत्रमा पनि उल्लेखनिय कामहरु गर्न सफल भएकी छिन् । स्थानिय निकायको निर्वाचन भन्दा पहिले वडा नागरिक मञ्चको अध्यक्ष पदमा रहेर २ वर्ष कार्यकाल समालेकी थिइन् । जतिबेला वडा नागरिक मञ्चलाई नै विकास निर्माणका कामहरुका लागि जिम्मेवारी समेत दिइन्थ्यो । उनको योगदान वडा नागरिक मञ्चमा महत्वपूर्ण भूमिका रह¥यो । हाल उनी बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाको कोषाअध्यक्ष पदमा रहेर पनि आफ्नो कर्तव्य पूरा गरिरहेकी छिन् । जहाँ सयौँ महिलाहरुको भरोसाको केन्द्र बिन्दु पनि हो । सहकारीमा करिब ३५ करोडको कारोबारोलाई व्यवस्थित गर्न समेत कार्की सफल भएकी छिन् । २००८ मा जेसिजको संस्थापक सदस्य पदमा रहेर काम गर्ने अवसर कार्कीलाई मिलेको थियो । सामाजिक सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सोच बोकेको जेसीजमा कार्कीको नेतृत्वमा थुप्रै कामहरु गर्न सफल भइन् । २०७२ सालको नेपालमा आएको भुकम्पमा परी कयौँ मानिसहरुको मृत्यु तथा घाइते हुन पुगे सो बखतमा कार्कीको नेतृत्वमा भुकम्प पीडित कोष स्थापना गरी सहयोगका कार्यक्रमहरु सफल बनाउन पुगिन । कार्की दर्जनौ संघ संस्थामा प्रतिनिधीत्व गरेर आफ्नो दायित्व पूरा गर्ने एक सफल महिला पात्र हुन । कोरोना भाइरसको जोखिमको समयमा मानिसहरु घरबाट बाहिर आउने स्थिती थिएन् सोही बखत अलपत्र परेका यात्रुहरुलाई खाना,खाजा, सवारी साधानको व्यवस्थापन गरी सम्वन्धीत निकायमा पु¥याउनका लागि उनको ठूलो योगदान रह¥यो । एकतर्फ दैनिक ज्यालादारी र दैनिक श्रमिक गरेर आफ्नो गुजारा चलाइरहेका कयौँ मजदुरहरु तथा बिपन्न परिवारलाई राहतका कार्यक्रमहरु घरदैलो सम्म पु¥याउने कार्यलाई पनी कार्कीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कोहलपुर उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनबाट कार्की सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

कोहलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि करिब १७ लाख रकम उनकै नेतृत्वमा जम्मा गर्न सफल भएकी थिइन् । हाल कार्की कोहलपुर उद्योग वाणिज्य संघको कोषाअध्यक्ष पदको उम्मेदवारी हुन । महिलाहरु आर्थिक हिसाब कितावमा पारदर्शिक हुन्छन् भन्ने उनमा पूर्ण विश्वास रहेको छ । महिला नेतृत्वलाई पनि समावेश गरेकोमा कार्कीलाई पूर्ण भरोसामा छिन् । कोहलपुर क्षेत्रमा रहेका सम्र्पूण उद्योगी व्यवसायीहरुको घरदैलोमा आफ्नो समूहलाई निर्वाचनमा मतदान लागि अनुरोध गर्दै कार्की दिनरात नभनी लागी परेकी छिन् । मतदाताहरुको घरदैलोमा पुग्दा आफुलाई सोचेभन्दा राम्रो सहयोग पाएको बताउँछिन् । कोषाअध्यक्ष कार्कीका अनुसार कोहलपुर उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह हरेक हिसाबले योग्य, क्षमतावान, नैतिकवान र भोलीका लागि उद्योगी व्यवसायीहरुको हकहितका लागि निरन्तर योगदान पु¥याउने टिम भएको उनको बुझाई रहेको छ । कोषाअध्यक्ष जस्तो जिम्मेवारी पदमा महिलाको उम्मेदवारीका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले अगाडी सारेको हो । पुरुष र महिलाहरुको बीचको बिभेदलाई पनि यसले अन्त्य गरेको छ ।आट, साहस, आत्मविश्वास र संघर्षले मलाई यहाँसम्म ल्याइ पुर्याएको छ उनले भनिन् –सफलाको सिढी चढ्न इमान्दारिता ठूलो कुरा हो । त्यसैले त उनी व्यवसायीक क्षेत्रमा आफुलाई स्थापित गरिन् । होटल व्यवसायमा चम्किएकी सीता कार्की केवल व्यवसायमा मात्र सीमित छैनिन् । उनले सामाजिक क्षेत्रमा समेत उल्लेखनिय भूमिका निभाएकी छिन् । त्यसैले त कोहलपुरको एउटा परिचित नाम बनेको छ सीता कार्की । उनै सीता अहिले व्यवसायीक हकहित र अधिकारका निमित्त नेतृत्वदारी भूमिका निभाउन खोजिरहेकी छिन् त्यो पनि पदाधिकारीमा बसेर । यसअघिका अनुभव र व्यवसायमा उर्जाशील समय खर्चिएका कारण व्यवसायीक मुद्दामा बलियो ढंगले प्रस्तुत गर्ने अठोट कार्कीमा छ । कोषाध्यक्ष पदकी उम्मेदवार कार्की भन्छिन् –संघमा मेरो उपस्थिति भयो भने सुशासन र आर्थिक पारदर्शीता स्पष्टसँग स्थापित गर्ने छु । २०६० सालदेखि कोहलपुर क्षेत्रमा व्यापार व्यवसायीमा जोडिएकी कार्कीको अनुभव, योगदान, र सेवाग्राहीको समय करिब १८ पूरा भइसकेको छ । सामाजिक न्याय, महिला अधिकार र कोहलपुर क्षेत्रको समग्र विकासका निम्ति आफ्नो पहल र कदमी चाल्ने महिला मध्ये एक हुन कार्की । व्यवसायी क्षेत्र संगै कार्कीले सामाजिक क्षेत्रमा पनि उल्लेखनिय कामहरु गर्न सफल भएकी छिन् । स्थानिय निकायको निर्वाचन भन्दा पहिले वडा नागरिक मञ्चको अध्यक्ष पदमा रहेर २ वर्ष कार्यकाल समालेकी थिइन् । जतिबेला वडा नागरिक मञ्चलाई नै विकास निर्माणका कामहरुका लागि जिम्मेवारी समेत दिइन्थ्यो । उनको योगदान वडा नागरिक मञ्चमा महत्वपूर्ण भूमिका रह¥यो । हाल उनी बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाको कोषाअध्यक्ष पदमा रहेर पनि आफ्नो कर्तव्य पूरा गरिरहेकी छिन् । जहाँ सयौँ महिलाहरुको भरोसाको केन्द्र बिन्दु पनि हो । सहकारीमा करिब ३५ करोडको कारोबारोलाई व्यवस्थित गर्न समेत कार्की सफल भएकी छिन् ।

२००८ मा जेसिजको संस्थापक सदस्य पदमा रहेर काम गर्ने अवसर कार्कीलाई मिलेको थियो । सामाजिक सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सोच बोकेको जेसीजमा कार्कीको नेतृत्वमा थुप्रै कामहरु गर्न सफल भइन् । २०७२ सालको नेपालमा आएको भुकम्पमा परी कयौँ मानिसहरुको मृत्यु तथा घाइते हुन पुगे सो बखतमा कार्कीको नेतृत्वमा भुकम्प पीडित कोष स्थापना गरी सहयोगका कार्यक्रमहरु सफल बनाउन पुगिन । कार्की दर्जनौ संघ संस्थामा प्रतिनिधीत्व गरेर आफ्नो दायित्व पूरा गर्ने एक सफल महिला पात्र हुन । कोरोना भाइरसको जोखिमको समयमा मानिसहरु घरबाट बाहिर आउने स्थिती थिएन् सोही बखत अलपत्र परेका यात्रुहरुलाई खाना,खाजा, सवारी साधानको व्यवस्थापन गरी सम्वन्धीत निकायमा पु¥याउनका लागि उनको ठूलो योगदान रह¥यो । एकतर्फ दैनिक ज्यालादारी र दैनिक श्रमिक गरेर आफ्नो गुजारा चलाइरहेका कयौँ मजदुरहरु तथा बिपन्न परिवारलाई राहतका कार्यक्रमहरु घरदैलो सम्म पु¥याउने कार्यलाई पनी कार्कीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कोहलपुर उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनबाट कार्की सदस्य पदमा निर्वाचित भएकी थिइन् । कोहलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि करिब १७ लाख रकम उनकै नेतृत्वमा जम्मा गर्न सफल भएकी थिइन् । हाल कार्की कोहलपुर उद्योग वाणिज्य संघको कोषाअध्यक्ष पदको उम्मेदवारी हुन । महिलाहरु आर्थिक हिसाब कितावमा पारदर्शिक हुन्छन् भन्ने उनमा पूर्ण विश्वास रहेको छ । महिला नेतृत्वलाई पनि समावेश गरेकोमा कार्कीलाई पूर्ण भरोसामा छिन् । कोहलपुर क्षेत्रमा रहेका सम्र्पूण उद्योगी व्यवसायीहरुको घरदैलोमा आफ्नो समूहलाई निर्वाचनमा मतदान लागि अनुरोध गर्दै कार्की दिनरात नभनी लागी परेकी छिन् । मतदाताहरुको घरदैलोमा पुग्दा आफुलाई सोचेभन्दा राम्रो सहयोग पाएको बताउँछिन् । कोषाअध्यक्ष कार्कीका अनुसार कोहलपुर उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह हरेक हिसाबले योग्य, क्षमतावान, नैतिकवान र भोलीका लागि उद्योगी व्यवसायीहरुको हकहितका लागि निरन्तर योगदान पु¥याउने टिम भएको उनको बुझाई रहेको छ । कोषाअध्यक्ष जस्तो जिम्मेवारी पदमा महिलाको उम्मेदवारीका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले अगाडी सारेको हो । पुरुष र महिलाहरुको बीचको बिभेदलाई पनि यसले अन्त्य गरेको छ ।

१४ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech